विराटनगर महानगरमा कांग्रेसका कोइरालाले बढाए अग्रता | Khabarhub Khabarhub

विराटनगर महानगरमा कांग्रेसका कोइरालाले बढाए अग्रता


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेद्वार नागेश कोइरालाले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार उनले १६ सय भन्दा धेरै मतको अग्रता बढाएका हुन् ।

राति ११ बजेसम्मको मतपरिणाम अनुसार कोइरालाले ६,३४३ मत ल्याउँदा दोस्रो स्थानमा रहेका नेकपा एमालेका मेयरका उम्मेद्‍वार सागरकुमार थापाले ४,८३३ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेद्वार उमेशकुमार यादवले २,०३१ मत प्राप्त गरेका छन् । मतगणना जारी छ ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ११ : ३६ बजे

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा