काठमाडौँ महानगरको मेयरमा बालेनले बढाए अग्रता | Khabarhub Khabarhub

काठमाडौँ महानगरको मेयरमा बालेनले बढाए अग्रता


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार बालेन शाहले अग्रता कायमै गरिरहेका छन्।

उनले अहिलेसम्म ३ हजार १ सय १० मतका साथ अग्रता कायम गरिरहेका छन्। त्यस्तै उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १ हजार ६ सय ४५ मतका साथ उनलाई पछ्याइरहेका छन् ।

त्यसैगरी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले अहिलेसम्म १ हजार ६ सय २ मतका साथ तेस्रो स्थानमा रहेकी छन्।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ३ : ३३ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा