अछामको मंगलसेन नगरपालिकामा एमालेको अग्रता कायमै | Khabarhub Khabarhub

अछामको मंगलसेन नगरपालिकामा एमालेको अग्रता कायमै


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मंगलसेन– अछाम जिल्लाको सदरमुकाम रहेको मंगलसेन नगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।

 वडा नम्बर १३ र ५ को मतगणना सम्पन्न  हुँदा एमालेको अग्रता कायम देखिएको छ । एमालेको तर्फबाट मेयरका उम्मेदवार पदम बहादुर बोहराले वडा नम्बर १३ को मतगणना हुँदा १ सय २८ मतले अग्रता लिएका थिए भने वडा नम्बर ५ को गणना  हुँदा नेपाली कांग्रेसका उम्मेदवार नम बहादुर शाहीले ९ मतले अग्रता लिएका छन् ।

तर, दुबै वडाको मत जोड्दा एमालेका उम्मेदवारको मत कांग्रेसका उम्मेदवारको भन्दा १ सय १९ बढी  छ । अहिले वडा नम्बर १४ कालागाँउको मतगणना भइरहेको छ ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  १ : ४० बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द