पाँचथरमा गठबन्धनका उम्मेदवारको सुरुवाती अग्रता | Khabarhub Khabarhub

पाँचथरमा गठबन्धनका उम्मेदवारको सुरुवाती अग्रता


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाँचथरको फिदिम नगरपालिकामा गठबन्धनका उम्मेद्धारले सुरुवाती अग्रता लिएका छन्।

फिदिम १४ मा तीन सय तीन मत गणना गर्दा गठबन्धनबाट मेयर पदका उम्मेद्वर नेपाली कांग्रेसका मित्रप्रसाद काफ्लेलाई २९ मतको अग्रता लिएका छन्।

निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेद्वार पृथ्वी लावतीले एक सय २४ मत पाएका छन्।

उपमेरमा माओवादी केन्द्रका राधाकृष्ण न्यौपानेले एक सय ४६ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी राप्रपाका जगत थापाले ९३ मत पाएका छन्।

वडाध्यक्षमा गठबन्धनमा राजकुमार नेम्बाङले एक सय ५० मत पाएका छन् भने एमालेका भिम फागोले एक सय १५ मत प्राप्त गरेका छन्।

अन्य गाउँपालिकामा समेत गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : ३९ बजे

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

काँक्रेविहार– भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा भेरी करिडोरमा

कुन भिटामिनको कमीले अत्यधिक निद्रा लाग्छ ?

 शरीरमा भिटामिन र मिनरल्सको उचित सन्तुलन नहुँदा यसले सम्पूर्ण शरीरमा

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा

एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईविरुद्ध भिड्दै नेपाल

काठमाडौं – एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ।

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन्