शेखर समूहले देउवासँग माग्यो ४० प्रतिशत सिट | Khabarhub Khabarhub

शेखर समूहले देउवासँग माग्यो ४० प्रतिशत सिट


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसका नेता शेखर कोइरालाको समूहले आगामी निर्वाचनमा पार्टीभित्र ४० प्रतिशत सिट माग गर्ने भएको छ ।

शनिबार बसेको शेखर पक्षको बैठकले पार्टी सभापति शेरबहादुर देउवासँग ४० प्रतिशत सिट माग गर्ने निर्णय गरेको हो ।
सभापतिबाट ८ महिनामा न्यायोचित निर्णय नभएकाले अस्तित्वको लडाइँ लड्नुपर्ने अवस्था सिर्जना भएको बैठकमा सहभागि एक नेताले बताए ।

‘ आठ महिना भयो अहिलेसम्म कुनै पनि निर्णय प्रक्रियामा प्रतिस्पर्धी समूहको एक जनालाई पनि सभापतिले समेट्नुभएको छैन। अब न्यायोचित निर्णय गर्नुहुन्न भने ४० प्रतिशत चाहियो, ४० प्लस चाहियो’ उनले भने ।

साथै शेखर समूले कम्तीमा ४० प्रतिशत नपाए अन्तरसङ्घर्ष गर्ने चेतावनी दिएको छ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ९ : ५५ बजे

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा