ललितपुरमा मतपेटिका संकलनको काम जारी | Khabarhub Khabarhub

ललितपुरमा मतपेटिका संकलनको काम जारी


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरमा ६ वटै पालिकामा राति ९ बजेसम्म पनि मत पेटिका केन्द्रमा संकलन भइरहेको छ ।

जिल्ला निर्वाचन प्रमुख गोमा धमलाले अझै सबै ठाँउका मत पेटिका संकलन नभएको जानकारी दिएकी छिन् ।

महानगरको मतपेटिका आइपुगे पनि संकलन गर्नेकाम नसकिएको जिल्ला प्रमुख धमलाले जानकारी दिइन् । उनले भनिन्, ‘अझैं १११२ बज्छ होला ।’
उनका अनुसार गोदावरी नगरपालिकाको वडा न. ८ र ९ नम्बरको मतपेटिका आउन बाँकी छ । कोञ्ज्योसोम, वाथमती र माहाँकाल गाँउपालिकाको मत पेटिका पनि संकलन भइरहेको  धमलाले बताइन् ।

ललितपुरको दक्षिणी भेगका माहाँकाल, वागमती र कोञ्ज्योसोम गाँउपालिका पहाड र अप्ठ्यारो बाटो भएका कारण मतपेटिका ल्याउन समय लाग्छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ९ : ५८ बजे

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर– भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

आगोको झिल्का सल्केर घरमा आगलागी

बैसाखे– पर्साको जिल्लाको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा आज दिउँसो

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको

नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त

वासिङ्टन– विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको