बढ्यो सुन र चाँदीको मूल्य « Khabarhub

बढ्यो सुन र चाँदीको मूल्य


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


915
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली बजारमा बुधबार सुनको भाउ ६ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको तोलाको ६ सयले बढेर एक लाख एक हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

मंगलबार सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ पनि २० रुपैयाँले बढेको छ । मंगलबार एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ११ : २२ बजे

नेकपा एमालेले आज आगामी चुनावका लागि दल दर्ता गर्दै

काठमाडौँ -आगामी मंसिरमा तय भएको संघीय निर्वाचनका लागि नेकपा एमालेले

कामचलाउ देउवा सरकार, संसद भंग गर्न दबाब

काठमाडौँ – चर्को अन्योलताबीच सरकारले आगामी मंसिर ४ गतेका लागि

प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गरिँदै

काठमाडौँ –  विभिन्न जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा छलफल गर्न प्रतिनिधि

नेपालगञ्ज उपमहानगरका विद्यालय आज बन्द

बाँके – नेपालगञ्ज उपमहानगरपालिकाले मोहर्रमको अवसरमा एक दिन विद्यालय बन्द

मोहर्रमको अवसरमा बाँकेका दुई स्थानीय तहमा बिदा

नेपालगञ्ज – बाँकेका दुई पालिकाले मुस्लिम समुदायले मनाउने सद्भावको पर्व