चुट्किला : बोतलको बिर्कै हराएछ « Khabarhub
Logo
८ माघ २०७८, शनिबार

चुट्किला : बोतलको बिर्कै हराएछ



पुलिस : तैँले किन यति धेरै पिएको ?

जँड्याहा : बाध्यता थियो शाव ।

पुलिस : के बाध्यता थियो ?

जँड्याहा : बोतलको बिर्कै हराएछ नि शाव !

साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट


भर्खर

0