विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर « Khabarhub

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ४८ पैसा र बिक्री दर १२७ रुपैयाँ ०८ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ ४० पैसा र बिक्री दर १३० रुपैयाँ ०२ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ४३ पैसा र बिक्री दर १५४ रुपैयाँ १६ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ३६ पैसा र बिक्री दर ३४ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ६ : १५ बजे

फेसबुकमै बालेन र हर्क सम्पाङबीच सवालजवाफ

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर

अस्तित्व रक्षाका लागि गठबन्धन : मन्त्री चौधरी

काठमाडौँ– पार्टीको सिद्धान्त विचारभन्दा पनि आआफ्नो दलको अस्तित्व रक्षाका लागि

मोटरसाइकल चोरी गरेको आरोपमा एक युवा पक्राउ

काठमाडौँ– ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको

लमजुङमा जिप दुर्घटना अपडेट : १५ जना घाइते , एकको अवस्था गम्भीर

लमजुङ– लमजुङको मर्स्याङ्दी गाउँपालिका–२, काँफलडाडामा जिप दुर्घटना हुँदा १५ जना

छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)

काठमाडाैँ- आज दिनभर सत्तागठबन्धनको कार्यदल बैठक निष्कर्ष विहिन, नागकिता विधेयक