प्रि-ओपन सेसनमा नेप्से सूचक ९.२० अंकले बढ्यो « Khabarhub

प्रि-ओपन सेसनमा नेप्से सूचक ९.२० अंकले बढ्यो


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साेमबार प्रि-ओपन सेसनमा नेप्से सूचक ९.२० अंकले बढेको छ । यो वृद्धिसँगै सूचक २०९५.६२ विन्दुमा आइपुगेको छ । यस सेसनमा ३४ वटा कम्पनीको सेयर कारोबार भएको छ ।

१४ लाख ४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हो । ६० वटा कारोबारमा २८ सय १५ कित्ता सेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  १२ : १८ बजे

केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने चीनको घोषणा

काठमाडौँ– छिमेकी मित्र राष्ट्र चीनले अनुदान सहयोगमा केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता

तेस्रो एकदिवसीयमा जिम्बावेविरुद्ध बङ्गलादेशको सानदार जित

काठमाडौं । जिम्बावेविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीयमा बंगलादेशले सानदार जित

ग्रीसमा डुङ्गा डुब्दा दर्जनौं बेपत्ता

काठमाडौँ– एजियन सागरको रोड्स टापुमा गत राति शरणार्थी र आप्रवासी

रत्न मन्दिर र हिमागृह खुला गर्न पर्यटन व्यवसायीहरूकाे माग

काठमाडाैँ- पर्यटन व्यवसायी सङ्गठन नेपालले पोखराको रत्न मन्दिर र हिमागृह

सल्यानबाट चार जना जुवाडे पक्राउ

सल्यान । बागचौर नगरपालिका–३ रारेचौरस्थित खाली घरमा जुवातास खेलिरहेको अवस्थामा