९८ दिन लामो उपचारपछि माओवादी नेता वर्षमान पुन अस्पतालबाट डिस्चार्ज | Khabarhub Khabarhub

९८ दिन लामो उपचारपछि माओवादी नेता वर्षमान पुन अस्पतालबाट डिस्चार्ज


२० पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माओवादी केन्द्रका नेता वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् । क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ रोगबाट ग्रसित पुन मंगलबार अपराह्न थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनबाट डिस्चार्ज भएका हुन् ।

उनको थाइल्यान्डको राजधानी बैंकक र चीन सेनजेनमा गरी ९८ दिन लामो उपचार भएको थियो । नेता पुन मंगलबार डिस्चार्ज भए पनि उनी तीन दिनपछि नेपाल फर्किने भएका छन् ।

माओवादी केन्द्रको महासचिवमा पुनको पनि दाबी भएकाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी टुंगो लगाउन सकेका छैनन् ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ५ : ४० बजे

भैरवको रथ भाँचिएपछि…

भक्तपुर – भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्का जात्राको

कम्युनिष्ट पार्टीहरु एक हुन एमाले उपाध्यक्ष शाक्यको आग्रह

खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले

प्रमुुख पाँच कलाकार समेट्दै ‘पुजार सार्की’को पोस्टर सार्वजनिक

काठमाडौं – मुख्य भूमिकामा रहेका पाँच कलाकारलाई समेटेर चलचित्र ‘पुजार

कोशीको दुविधा : अब मध्यावधि कि अर्को सरकार ?

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अनौपचारिक रुपमा बहुमत गुमाइसकेका

वैशाख १ गतेदेखि ठमेल २४ घण्टा नै खुल्ने

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेल वैशाख १ गतेदेखि