२१६ जनामा कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

२१६ जनामा कोरोना संक्रमण पुष्टि


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ५ हजार ९ सय ६२ पीसीआर परीक्षणका क्रममा २ सय १३ जना र १ हजार ६ सय ६९ एन्टिजेन परीक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कोरोना कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ९६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप २०९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १२ हजार ४ सय १९ जना निको भएका छन् । हाल नेपालमा ४ हजार ९ सय ७१ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वरेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालले जनाएको छ

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ५ : १५ बजे

कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल

काठमाडौं– कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल भएको छ । नेकपा

रुखबाट खसेर एक जनाको मृत्यु

ढोरपाटन– बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु

आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन

काठमाडौं– अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ ।

सोमपालको बलमा युएइका कप्तान आउट

काठमाडौँ– नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । एसीसी

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौं– नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी