एमसीसीविरुद्ध नेमकिपाको प्रदर्शन | Khabarhub Khabarhub

एमसीसीविरुद्ध नेमकिपाको प्रदर्शन


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विरोधमा प्रदर्शन गरेको छ । नेमकिपाले शुक्रबार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा एमसीसीविरुद्ध प्रदर्शन गरेको हो ।

एमसीसी राष्ट्रघाती रहेको भन्दै स्वीकार्न नहुने उसको माग छ । संघीय संसद घेराउन गर्ने गरी नेपकिपाले शुक्रबार प्रदर्शन गरेको हो ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ५ : ४० बजे

गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ

भूकम्पीय जोखिम कम गर्न प्रभावकारी कदम आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक

आज गोरखा भूकम्पको सम्झना

काठमाडौं – वि‍.सं. २०७२ वैशाख १२ गते शनिबार ११ बजेर

यी प्रदेशमा हुनेछ हावाहुरीसहितको वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

कतारका अमिरको नेपाल भ्रमण : आज दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता

काठमाडौं – नेपालको दुई दिने राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं