टी–ट्वान्टी विश्वकप : अफगानिस्तान र नामिविया तथा भारत र न्यूजिल्यान्ड भिड्ने | Khabarhub Khabarhub

टी–ट्वान्टी विश्वकप : अफगानिस्तान र नामिविया तथा भारत र न्यूजिल्यान्ड भिड्ने


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज आईतबार दुई खेल हुनेछ ।

अबुधावीमा हुने समूह २ अन्तर्गत पहिलो खेलमा दिउँसो पौने चार बजे अफगानिस्तान र नामिविया भिड्नेछन् ।

त्यस्तै दोस्रो खेलमा आज राति पौने ८ बजे भारत र न्यूजिल्यान्डबीचको खेल दुवईमा हुनेछ ।

आजको खेलमा चारै टोली जित निकाल्दै सेमिफाइनलको सम्भावना कायम राख्न चाहन्छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ९ : ४० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६