आज कतिमा हुँदैछ सुनको कारोबार ? « Khabarhub
Logo
११ कार्तिक २०७८, बिहीबार

आज कतिमा हुँदैछ सुनको कारोबार ?



सांकेतिक तस्वीर

काठमाडौँ– आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको छ ।


भर्खर

0