राजेश हमाल भन्दैछन्–हामी देश बचाऔं | Khabarhub Khabarhub

राजेश हमाल भन्दैछन्–हामी देश बचाऔं


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक अजय कार्कीको राष्ट्रिय भावको गीत ‘हामी देश बचाऔं’को भिडियो सार्वजनिक भएको छ । गीतमा अजयकै शब्द, संगीत छ भने सञ्जीब बराइलीको एरेञ्ज छ ।

भिडियोमा अभिनेता राजेश हमाल, पत्रकार शिशिर भण्डारी, मोडल दीपेन्द्र सोनाम, गीता ढुंगाना, कविता न्यौपाने, सुनिम गुरुङ, सरोन गुरुङ, एन्जेल गुरुङ, जोस्ना थापा मगरको अभिनय रहेको छ ।

उत्सव दाहालको छायांकन रहेको भिडियोमा विष्णु खड्काको सम्पादन, अमोन रानाको कोरियोग्राफी र निरेन श्रेष्ठको निर्देशन छ । भिडियो अजय कार्कीको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  १ : ५५ बजे

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित