युआई २.० मा आधारित ‘जेट’ जेनेरेसनको एन्ड्रोइड फोन थप डिभाइज थप्दै रियलमी | Khabarhub Khabarhub

युआई २.० मा आधारित ‘जेट’ जेनेरेसनको एन्ड्रोइड फोन थप डिभाइज थप्दै रियलमी


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रियलमीको सबैभन्दा पछिल्लो उत्पादन युआई २.० मा आधारित ‘जेट’ जेनेरेसनको एन्ड्रोइड फोनमा कम्पनीले अन्य नयाँ उपकरणहरुमा (रियलमी डिभाइज) थप गर्ने भएको छ ।

विश्वमा छोटो समयमा तीव्र गतिमा बजार विस्तार गरिरहेको स्मार्टफोन ब्राण्ड ‘रियलमी’ले गत सेप्टेम्बर, २०२० मा रियलमी युआई २.० लाई नेपाली बजारमा उतारेको थियो ।

प्रयोगकर्ताहरुकामाझअपरेटिङ प्रणालीमा सफलताका साथ ट्रेन्डसेटिङ मोबाइल फोनका रुपमा देखा परेको यस फोनमा प्रयोगकर्ताहरुबाट ‘जेट्’ जेनेरेसनकालागि अधिकप्रतिकृया (फिडब्याक) प्राप्त भएको थियो । यसैलाई मध्यनजर गरी कम्पनीले युवावर्गको मागलाई सम्बोधनगर्दै प्रविधिमा सामाजिकीकरण, सक्षम र प्रोत्साहन प्रदान गर्न कम्पनीले नयाँ संस्करणको एन्ड्रोइड सहित अन्य नयाँ रियलमी फोनहरुमा ल्याउन लागेको हो ।

नयाँ रियलमी युआई २.० को विरासतलाई सम्मान गर्दै डिभाइजमा थप नयाँ आकर्षक सुधार जस्तै नयाँ‘एनएआरजेटओ’ (उच्चकोटीको क्यामेरा, ए क्लास प्रोसेसर, उल्लेख्या ब्याट्री क्षमता, सफल डिजाइन, शक्तिशाली डिस्प्ले) डिभाइजका साथ एक्स फाइभप्रो फाइभजी डिभाइजका लागि कम्पनीले अनुमति पाएको छ, जुनओएसको प्रारम्भिक संस्करणमा उपलब्ध छ ।

रियलमीयुआई २.० खुला बीटा स्टाटस

नयाँ रोडम्यापले रियलमीका ८ ब्राण्डलाई रियलमी युआई २.० को प्रारम्भिक पहुँच बीटाका लागि योग्य पुष्टि गरेको छ । उक्त सूचिमा मे र जुन २०२१ माक्रमशः सी १५ सिरिजको संस्करणको फोनलाई समेटिएको छ । रियलमी एक्स २, रियलमी ६, रियलमी सी–१२ र रियलमी सी–१५ जस्ता अन्य डिभाइजहरु पहिले नै एक्सेस प्रोग्राममा शुरु भइसकेका छन् ।

रियलमीयुआई २.० रियलमी ७ लाई एन्ड्रोइड ११ ओपेन बीटा एक्सेसमा समावेश गर्छ

इच्छुक रियलमी ७ का प्रयोगकर्ताले समेत स्थिर संस्करण तयार हुनु अघि नै युआई अनुभूतिकालागि ओपन बीटा प्रोग्रामको प्रयोग गर्न सक्नेछन् । प्रयोगकर्ताले खुलाबीटाका लागि सेटिङमा गएर ‘ट्राइल भर्जन’माक्लिक गरेर सफ्टवेयर अपडेट गर्नुपर्ने हुन्छ ।यसलाई शुरु गर्न अघि तपाईँको फोनमा ब्याट्री ६० प्रतिशतभन्दा बढी र मेमोरी ५ जीबीखालिहुन जरुरी छ ।

No description available.

अनुकूलताका साथयुवामाझ सीर्जनशिलता

सीर्जनशिलताका लागि ट्रेन्डसेटर मोबाइल फोनका रुपमायु आई २.० माआधारित ओएस सिस्टमको मोबाइलफोन महत्वपूर्ण छ । र यसको लक्ष्य रियलमी युआईको प्रयोग अनुकूल बनाउँदै युवापुस्तामाझ सिर्जनशिलता जारी गर्नु रहेको छ । अपग्रेड गरिएको ओएसले तृतीयपक्ष आइकोन र लन्चरका लागि तेस्रो पक्षीय सुविधा समेत प्रदानगर्दछ ।

रयलमीयुआई २.०मा थुप्रैएओडी विकल्प, फन्ट र आइकोन कस्टुमाइजेसन, अनुकूल डार्क मोड आदि जस्ता नयाँ थिमकलर र थुप्रै थप विशेषताहरु पनि रहेका छन् । मिडिया प्लेयर, आउटपुट स्वीचर र बबल नोटिफिकेसनमा पनि रियलमी ११ सँग विशिष्ट अनुभूति रहेका छन् ।

ट्रेन्डसेटरका रुपमा रियलमीले ट्रेन्डसेटिङ युआई डिजाइनलाई पनि प्राथमिकता दिएको छ, औद्योगिक नेतृत्वदायी डिजाइनरका साथगोल्डेन सर्कल एण्ड मोन्ड्रियन प्याटर्न लगायतबाट प्रभावित छ, कम्पनीले ट्रेन्डसेटिङ र सरल बनाउन युआई अपग्रेडमा विशेष ध्यानदिएको छ । विश्वका चर्चित कलाकार र संगीतज्ञसँग मिलेर समान रणनीतिका लागि रियलमीले ‘जेट’ जेनेरेसनमा थुप्रै ट्रेन्डसेटिङ विकल्प प्रदान गरेको छ ।

दक्ष सामाजिक जीवनसँगै उत्कृष्ट अनुभव र गोपनियता सुविधाका लागि

प्रविधिको युगमा हरेकले साइबर जीवन उत्कृष्ट र खुसी बनाउन चाहन्छन् । रियलमी युआई २.० को लक्ष्य प्रयोगकर्ताको गोपनियताका साथ यसका लागि सुरक्षित प्लेटफर्म प्रदान गर्नु हो । ‘डिप सी प्राभइभेसी’का साथ प्रयोगकर्ताको डाटा सुरक्षित राख्न र व्यापक सुविधा प्रदान गर्नका लागि रियलमी सँधैँ गम्भीर छ ।

‘डिप सीप्राइभेसी’ फिचरले तपाईँको निजी सूचना र डाटाहरु कुनै पनि एपबाट ब्ल्यांक अकाउन्टमा प्रसारण हुनबाट जोगाउँछ र तपाईलाई सुरक्षित बनाउँछ । तपाईँलाई आफ्नो डाटा लुकाएर राख्नयुआई २.० ले मद्दत गर्छ र कसैले पनि तपाईँले लुकाएर राखेका एप भेटाउन सक्दैन । प्रयोगकर्तालाई सुरक्षित बनाउन, अनलाइन पेमेन्ट सुरक्षित गर्न यो हितकारी हुनेछ ।

तपाईँको जीवन थप आकर्षक र कुशल बनाउन रियलमी युआई २.० ले थपफ्लोटिङ र मिनी विन्डो एण्ड स्लिप क्याप्सुल सुविधाप्रदान गरेको छ । नयाँयुआईले प्रणाली स्रोत ४५ प्रतिशत, सिस्टम गति ३२ प्रतिशत र फ्रेम रेट स्थिरता १७प्रतिशतले वृद्धि भएको प्रमाणित भइससकेको छ ।

प्रविधि कम्पनीका रुपमा रियलमीले आफ्ना युवा प्रयोगकर्तालाई सँधैँ ध्यानमा राखी ट्रेन्डसेटिङ कुशल जीवनका लागि उत्कृष्ट हार्डवेयर, सफ्टवयर र इको सिस्टमलाई ध्यानमा रखेको छ । रियलमी २.० ले जेट जेनेरेसनअन्तर्गत निर्वाध मनोरञ्जन र दक्ष सामाजिक जीवन प्रदान गर्नेमा कम्पनी विश्वस्त छ ।

नेपाल आउन लागेका थपनयाँ ८ सिरिजका रियलमी फोन चाँडै नयाँ युआई अपग्रेडका साथ आउनेछन् । भविष्यमा रियलमीले युआईलाई थप सुधार गर्दै उत्पादन र अनुभूतिलाई थप शानदार गर्दै जानेछ ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ९ : ४८ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका