थप २ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०२९ पुग्यो « Khabarhub

थप २ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०२९ पुग्यो


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०२९ पुगेको छ ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ४ : ३८ बजे

हावाहुरीसहित परेको असिना पानीले केरा खेतीमा क्षति 

बुटवल- शनिबार र राति आएको आएको हावा हुरी सहितको असिना पानीले

बलात्कारीलाई कारबाही माग गर्दै खोटाङमा प्रदर्शन 

खोटाङ- सौन्दर्य प्रतियोगितामा सहभागी युवतीलाई बलात्कार गर्ने दोषीलाई कारबाहीको माग

महोत्तरीका सबै पालिकाको मतगणना सकियो

जलेश्वर- महोत्तरीको १५ वटै पालिकाको मतगणना आज सकिएको छ ।

मामाघर जाने क्रममा ढुङ्गाले लागेर एक बालकको मृत्यु

जाजरकोट- बारेकोट गाउँपालिका–९ सक्लामा ढुङ्गाले लागेर आज एक बालकको मृत्यु