सुदूरपश्चिममा भूकम्पको धक्का « Khabarhub

सुदूरपश्चिममा भूकम्पको धक्का


१५ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

गए राति १२ बजेर ५३ मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट राजेश शर्माका अनुसार ४ दशमलव ६ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु भने भारतमा रहेको छ ।

भारतको उत्तराखण्ड प्रदेशको खाडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहीबार  ८ : ३४ बजे

एसी मिलानले जित्यो सिरी ‘ए’ को उपाधि

काठमाडौँ – अन्तिम खेलमा सासोउलोलाई ३-० अन्तरले पराजित गर्दै एसी

भरतपुर महानगरमा रेनु दाहाल करिब १० हजार मतले अगाडि

काठमाडौं– चितवनको भरतपुर महानगरमा मेयर पदमा उम्मेदवारी दिएकी रेनु दाहालले

आज दिउँसो हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ – नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम

आईपीएलः अन्तिम खेलमा पन्जाबले हैदरावादलाई हरायो

काठमाडौं– अन्तिम खेलमा सनराइजर्स हैदराबादलाई पाँच विकेटले पराजित गरेसँगै पञ्जाव

भरतपुर महानगरमा रेनु दाहाल ९ हजार बढी मतले अगाडि

काठमाडौं– चितवनको भरतपुर महानगरमा मेयर पदमा उम्मेदवारी दिएकी रेनु दाहालले