पवित्र पहाडमा एडल्ट स्टारले बनाइन् आपत्तिजनक भिडियो | Khabarhub Khabarhub

पवित्र पहाडमा एडल्ट स्टारले बनाइन् आपत्तिजनक भिडियो


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को–रुसकी एडल्ट फिल्म स्टार वेरोनिका त्रोशीना हालका दिनमा एक विवादका कारण चर्चामा छिन् । वेरोनिकाको आफ्नो पार्टनर मिखाएल मोरोजोवसँगको एक भिडियो भाइरल भइरहेको छ ।

अमरउजालामा प्रकाशित समाचारअनुसार उनले बालीस्थित माउण्ट बाटूरमा एक भिडियो खिचेकी थिइन् । जुन भिडियोका कारण हंगामा मच्चिएको छ । यो क्षेत्रको प्रहरीले यो जोडीलाई अहिले खोजिरहेको छ ।

२२ वर्षकी वेरोनिका आफ्नो पार्टनरका साथ रुसको रायबिंस्कमा बस्छिन् । तर केही महिना अघि उनी बाली गएकी थिइन् । जहाँ माउण्ट बाटुर बनेको छ । यो पहाडमा एक बाटूर नामको प्रख्यात मन्दिर छ । त्यहीकारण यो पहाडलाई पवित्रताको प्रतिक मानिन्छ ।

वेरोनिकाले यो पहाडमा आफ्नो पार्टनरका साथ आपत्तिजनक भिडियो बनाइन् र ट्वीटर एकाउण्टमा शेयर गरिन् । भिडियो हेर्नेले भिडियो पवित्र पहाडमा बनाएको थाहापाएपछि उनीहरुको खुलेर विरोध गरेका छन् ।

प्रहरीले उनीहरुलाई पक्राउ गरेमा उनीहरुलाई धार्मिक भावनामा नोक्सान भन्दै दुई वर्ष आठ महिनाको जेल सजाय हुनसक्छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ७ : १५ बजे

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने