कुन उमेरसमूहमा कति संक्रमित थपिए ? « Khabarhub
Logo
३० बैशाख २०७८, बिहीबार

कुन उमेरसमूहमा कति संक्रमित थपिए ?



काठमाडौँ– पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये ३०-३९ वर्ष उमेर समूहका सबैभन्दा धेरै १३ सय ८९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । उमेर समूह अनुसार यस्तो छ कोरोना संक्रमितको विवरण-

०-९ वर्ष –       १३९

१०-१९ वर्ष –          ३६७

२०-२९ वर्ष –          १३७२

३०-३९ वर्ष –          १३८९

४०-४९ वर्ष –          १०५०

५०-५९ वर्ष –          ७३९

६०-६९ वर्ष –          ३४९

७०-७९ वर्ष –          १६२

८०-८९ वर्ष –          ५०

९०-१०० वर्ष-          ४

अज्ञात –        ३६


भर्खर

0