२५ हजार धरौटी बुझाएर छुटे विप्लव समूहका नेता लामा | Khabarhub Khabarhub

२५ हजार धरौटी बुझाएर छुटे विप्लव समूहका नेता लामा


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता माइला लामा १९ महिनापछि थुनामुक्त भएका छन् ।

०७६ साउन ५ गते पक्राउ परेका लामा जिल्ला अदालत, संखुवासभामा २५ हजार रुपैयाँ धरौटी बुझाएपछि बिहीबार थुनामुक्त भएका हुन् ।

विभिन्न अपराधिक मुद्धा लगाएर थुनामा राखिएको उनीसँग जिल्ला अदालतले २५ हजार धरौटी मागेको थियो । तर उनी आफूसँगै पक्राउ परेका पार्टीका अन्य कार्यकर्ता नछुटेसम्म धरौटी नतिर्ने भन्दै थुनामै बसेका थिए ।

शुकबार अदालतबाट धरौटी बुझाएकाले छाड्नू भन्ने पत्र प्राप्त भएकाले लामालाई थुनामुक्त गरिएको जिल्ला कारागार संखुवासभाले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ६ : १० बजे

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

पोखरामा एसिया कप ट्रायथोलन हुँदै

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

दोहा – रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन

अन्तरिक्ष यात्रामा जाँदै सुनिता विलियम्स

काठमाडौं । भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स तेस्रो