यस्तो छ नेता कार्यकर्तालाई पठाइएको एमालेको अन्तरपार्टी निर्देशन (पूर्णपाठ) | Khabarhub Khabarhub

यस्तो छ नेता कार्यकर्तालाई पठाइएको एमालेको अन्तरपार्टी निर्देशन (पूर्णपाठ)


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले अन्तर पार्टी निर्देशन पार्टीको तल्लो तहका नेता कार्यकर्ताहरुलाई पठाएको छ ।

फागुन २८ गते तथा चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णय अन्तरपार्टी निर्देशनमार्फत् नेता कार्यकर्तालाई पठाइएको हो ।

अन्तर पार्टी सर्कूलरमा परिवर्तित सन्दर्भमा पार्टीभित्रका पक्षहरुलाई उल्लेख गरिएको छ ।

पार्टी निर्माण, विस्तार र सुदृढीकरणका सम्बन्धमा गरिएका यी निर्णयहरूलाई एकरुपताका साथ आत्मसात गर्न र तत्परताका साथ कार्यान्वयन गर्न सम्पूर्ण पार्टी पङ्क्तिमा अन्तरपार्टी निर्देशन जारी गरिएको बताइएको छ ।

यस्तो छ अन्तरपार्टी निर्देशन

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ९ : ५१ बजे

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६

दिल्लीद्वारा गुजरातलाई २२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

पोखरामा एसिया कप ट्रायथोलन हुँदै

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५