क्यान सचिव प्याकुरेल एसीसीको डेभलपमेन्ट कमिटी सदस्यमा मनोनित | Khabarhub Khabarhub

क्यान सचिव प्याकुरेल एसीसीको डेभलपमेन्ट कमिटी सदस्यमा मनोनित


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) का सचिव असोकनाथ प्याकुरेल एसियन क्रिकेट काउन्सिल (एसीसी) को डेभलपमेन्ट कमिटि सदस्यमा मनोनित भएका छन् ।

शनिबार सम्पन्न एसीसीको वार्षिक साधारण सभाले उनलाई डेभलपमेन्ट कमिटिमा निर्वाचित गरेको क्यानले जानकारी दिएको छ ।

क्यानले प्रेस विज्ञप्ति जारी गरि प्याकुरेल सदस्य निर्वाचित भएको जनाएको छ ।

यस्तै, एसीसीको अध्यक्षमा भारतिय क्रिकेट बोर्ड (बिसीसीआई) का प्रतिनिधि जय साह मनोनित भएका छन् ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ९ : ०४ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०