फेरि आमा बन्दै करिना | Khabarhub Khabarhub

फेरि आमा बन्दै करिना


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिल्ली– बलिउड अभिनेत्री करीना कपूर खान र सैफ अली खान पूनः नयाँ सन्तानको अभिभावक बन्ने भएका छन् । उनीहरु पूनः एक पटक आमाबुवा बन्दै छन् । करीना कपूर खानले आगामी फेब्रुअरीमा अर्को सन्तानलाई जन्म दिने सैफ अली खानले जानकारी दिएका छन् ।

सैफ अली खान ’फिल्मफेयर’सँग कुरा गर्दै करीना दोस्रो पटक आमा बन्न लागेको जानकारी दिएका हुन् । उनले आउने सन्तानले घरमा थप खुसी ल्याएको भन्दै अर्को जिम्मेवारीकालागी आफू तयार रहेको बताएका थिए । यसअघि करीना र सैफको पहिलो सन्तान छोरा तैमूर अली खान रहेका छन् ।

पछिल्ला दिनमा सैफ ताण्डव वेब सीरीजमा देखा परेका थिए । यसअघि उनले ’तान्हाजी द अनसंग वारियर’मा काम गरेका थिए । त्यस्तै करीना समेत यहि बर्ष लाल सिंह चड्डामा देखा पर्नेछिन् ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  १ : ०८ बजे

प्रधानमन्त्रीसँगको भेटमा झलनाथ खनालले के भने ?  

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ

६ वर्षमा वाणिज्य बैंकका शाखा कार्यालय २ हजारले बढे

काठमाडौँ– पछिल्लो ६ वर्षको समयमा वाणिज्य बैंकहरुको शाखा २ हजारको

आज चैते दसैँ पर्व मनाइँदै

काठमाडौँ– आज चैते दसैँ पर्व हर्षोल्लासका साथ मनाइँदै छ। हिन्दु

आज सेतो मत्स्येन्द्रनाथको रथयात्रा सुरु हुँदै

काठमाडौँ– वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा आज सुरु

संघीय संसदका ७ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद्अन्तर्गतका विभिन्न सातवटा संसदीय समितिका बैठक आज बस्दै