जाने गन्तव्य खोज्दै आकाश र पुजा | Khabarhub Khabarhub

जाने गन्तव्य खोज्दै आकाश र पुजा


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता तथा मोडल आकाश श्रेष्ठ र अभिनेत्री तथा मोडल पुजा शर्माको अभिनित ‘कहाँ जाने हो कहाँ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । मेलिना राई र प्रविण भेडवालको स्वर रहेको गीतमा अर्जुन पोेखरेलको शब्द तथा संगीत छ ।

गीतलाई संगीतकार अर्जुनले फिल्मी शैैलीमा तयार पारेका छन् । भिडियोमा निर्देशक माइकल चन्दले आकाश र पुजाबिचको अन्तरजातीय प्रेम देखाउन खोेजेका छन् । साथै, भिडियोको पहिलोे दृश्यलाई ३६० डिग्रीमा खिचिएको माइकल बताउँछन् ।

भिडियोेमा शिलन लम्सालकोे सम्पादन, उत्सव दाहालकोे छायांकन, स्टेप अप एन्ड आर्टस् एकेडेमीको कोरियोग्राफी छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ११ : ३५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६