‘माछीलाई खोलीको लेउ’मा करिश्मा र हरिवंश | Khabarhub Khabarhub

‘माछीलाई खोलीको लेउ’मा करिश्मा र हरिवंश


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक हरिवंश आचार्य र गायिका मेलिना राईको स्वर रहेको गीत ‘माछीलाई खोलीको लेउ’ को भिडियो सार्वजनिक भएको छ । गीतमा दिनेश थपलियाको शब्द, वसन्त सापकोटाको संगीत, नरेन्द्र वियोगीको एरेञ्ज र श्यामश्वेत रसाइलीको मिक्सिङ÷मास्टरिङ छ ।

भिडियोमा हरिवंश आचार्य, करिश्मा मानन्धर, पल शाह र केकी अधिकारी फिचर्ड छन् । भिडियोमा बालकृष्ण ओली लाइन प्रोड्युसर, बेदनाथ धमला प्रोडक्सन डिजाइनर, अर्जुन ठकुरीको प्रोडक्सन छ ।

विक्रम स्वारको निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन, सुवर्ण दुलाल र भुपेन्द्र अधिकारीको सम्पादन, श्रीकृष्ण श्रेष्ठको भीएफएक्स र रेनिस फागोको कलरिङ छ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ४ : २६ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ