मेस्सीको दुई गोलमा बोलिभियाविरूद्ध अर्जेन्टिनाको शानदार जित | Khabarhub Khabarhub

मेस्सीको दुई गोलमा बोलिभियाविरूद्ध अर्जेन्टिनाको शानदार जित


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले बोलिभियाविरुद्ध शानदार जित निकालेको छ ।

मंगलबार बिहान सम्पनन्न खेलमा लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा  अर्जेन्टिनाले बोलिभियालाई ४–१ गोलले हराएको हो ।

समुह चरणको अन्तिम खेलमा अर्जेन्टिनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे । अर्जेन्टिनाका लागि अलेजान्ड्रो गोमेज र लौटारो मार्टिनेजले एक एक गोल थपे ।

बोलिभियाका लागि इर्विन सावेद्राले एक गोल फर्काए ।

समुह एमा अर्जेन्टिनाले ४ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ । बोलिभिया तालिकाको पुछारमा छ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ८ : ३० बजे

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।