एमिली भन्छिन्, ‘पहिलो चुम्बन खतरनाक’ | Khabarhub Khabarhub

एमिली भन्छिन्, ‘पहिलो चुम्बन खतरनाक’


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– हलिउड अभिनेत्री एमिली ब्लण्ट आफ्नो पहिलो चुम्बनलाई ‘खतरनाक’ मान्छिन् । किनकी उनले पहिलो चुम्बन गरेपछि मुख धोएकी थिइन् ।

आइएएनएस समाचार एजेन्सीअनुसार साथीहरुसँग स्पिन द बोतल खेल खेलिरहेकी थिइन् । त्यो बोतल एशले अगाडि रोकियो ।

उनले एशलेलाई ९० दशकको कर्टेन्ड हेयरस्टाइलसँगै एक लामो र सुन्दर युवकको रुपमा चित्रण गरेकी छन् । ‘म बोतल घुमाइरहेको थिएँ । त्यो बोतल एशले अगाडि रोकियो र मैले ‘हे भगवान, यो हो’ भनेर सोचें । मैले फ्रेञ्च चुम्बनको अवधारणा बारे सुनेकी थिएँ । तर मैले यो सुखद या राम्रो होला ? भन्ने सोचेको थिएँ । तर त्यस्तो होइनरहेछ,’ जिमी किमेल लाइव शोमा उनले भनेकी छन् ।

उनले पहिलो चुम्बन आफ्ना लागि खतरनाक भएको उल्लेख गरेकी छन् । एशलेलाई चुम्बन गरेपछि आफूले लुकेर मुख पुछेको खुलाएकी छन् ।

उनले एशलेसँग आफ्नो चुम्बन सही नभए पनि पति जोन क्रान्सिस्कीमा मात्र आफ्नो चुम्बन सही र प्रेमयुक्त पाउने गरेको खुलाएकी छन् ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  १ : १० बजे

इलाम पुगेर गगनले भने- गठबन्धनले माघ कटाएछ भने फेरि जवाफ दिन आउनेछु

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन लामो समय

एमालेको प्रतिनिधि परिषदमा प्रस्तुत ६ प्रतिवेदनहरू

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ

हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय

बेनी– अष्ट्रेलियका पिटर जेटी हल सन् १९९३ मा पहिलो पटक

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी

काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको

एलोन मस्कले गरे भारत भ्रमण स्थगित

नयाँदिल्ली– अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका