ओलीको 'तानाशाही निर्णय' अस्वीकार्य : नेता रावल | Khabarhub Khabarhub

ओलीको ‘तानाशाही निर्णय’ अस्वीकार्य : नेता रावल


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको ‘तानाशाही निर्णय’ अस्वीकार्य भएको बताएका छन् ।

पार्टी अनुशासन उल्लंघन गरेको भन्दै सोमबार पार्टीले वरिष्ठ नेता नेपाल र भीम रावललाई कारबाही गरेपछि सामाजिक सञ्जालमार्फत नेता रावलले ओलीको ‘तानाशाही निर्णय’ अस्वीकार्य भएको बताएका हुन् ।

पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नदिएको भन्दै पार्टीले उनीहरुलाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गरेको हो ।

माधव नेपालले भने ओलीलाई कारबाही गर्ने कुनै अधिकार नभएको बताएका छन् । उनले आफूहरु मैदान छोडेर नभाग्ने बताएका छन् ।

नेता रावलले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्-

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  १० : ५० बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा