थ्री नेसन्स कप : बंगलादेशविरुद्ध पहिलो हाफमा नेपाल २-० ले अगाडि | Khabarhub Khabarhub

थ्री नेसन्स कप : बंगलादेशविरुद्ध पहिलो हाफमा नेपाल २-० ले अगाडि


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– थ्री नेसन्स कपको फाइनल खेलको पहिलो हाफमा नेपालले बंगलादेशविरुद्ध २-० गोल अन्तरको अग्रता बनाएको छ ।

खेलको ४१ औँ मिनेटमा विशाल राई र १८ औँ मिनेटमा संजोग राईले गोल गोल गर्दै नेपालले २-० गोल अन्तरको अग्रता बनाएको हो ।

साढे ५ बजेदेखि सुरु भएको खेल त्रिपुरेश्वस्थित दशरथ रंगशालामा जारी छ । खेल हेर्न प्रधानमन्त्री केपी ओली पनि रंगशाला गएका छन् । नेपाली खेलाडीले गोल गरेपछि प्रधानमन्त्री ओली उत्साहित बनेको छन् ।

नेपाली खेलाडीमा गोलरक्षकमा किरणकुमार चेम्जोङ, डिफेन्डरमा रन्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी छन् ।

त्यसैगरी मिडफिल्डरमा त्रिदेव गुरुङ, तेज तामाङ, सन्जोग राई, विशाल राई, सुनील बल रहेका छन् भने फर्वार्डमा अन्जन विष्ट छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ६ : ३० बजे

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ

टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने

काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट)का क्षेत्रको

पदयात्राको उपयुक्त गन्तव्य बन्दै बागलुङको बराह ताल

बागलुङ । पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढेको छ ।

धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले

अर्घाखाँची । भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा

सेतो मच्छिन्द्रनाथलाई लगनटोलबाट जनवहाल लगियो (फोटोफिचर)

काठमाडौं । सेतो मच्छिन्द्रनाथलाई शनिबार रथबाट निकालेर लगनटोलबाट जनवहाल लगिएको