बंगलादेशविरुद्धको खेलमा यी ११ नेपाली खेलाडी मैदानमा उत्रिँदै | Khabarhub Khabarhub

बंगलादेशविरुद्धको खेलमा यी ११ नेपाली खेलाडी मैदानमा उत्रिँदै


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिदेशीय फुटबलको फाइनल खेलमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ ।

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा दुई टोलीबीचको खेल नेपाली समयानुसार साँझ ५ : ३० बाट सुरु हुनेछ ।

बंगलादेशविरुद्धको खेलको लागि नेपालले आफ्नो सुरुवाती ११ खेलाडीको नाम सार्वजनिक गरेको छ । यसअघिका दुई खेलमा एउटै प्लेइङ सेट राखेको नेपालले आज भने दुई खेलाडीलाई परिवर्तन गरेको हो ।

सुरुवाती ११ खेलाडीको सूचीमा गोलरक्षकमा किरणकुमार चेम्जोङ, डिफेन्डरमा रन्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी छन् ।

त्यसैगरी मिडफिल्डरमा त्रिदेव गुरुङ, तेज तामाङ, सन्जोग राई, विशाल राई, सुनील बल रहेका छन् भने फर्वार्डमा अन्जन विष्ट छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ५ : १३ बजे

बुधबारको विदेशी मुद्राको विनिमय दर कति

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख १२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा