चुट्किला : बिहेपछि….. « Khabarhub
Logo
३० आश्विन २०७८, शनिबार

चुट्किला : बिहेपछि…..



प्रेमी : तिमी बिहेपछि आफ्नो लागि छुट्टै घर त माग्दिनौँ नि ?

प्रेमिका : अहँ माग्दिनँ अनि म त्यस्ती खालकी केटी पनि होइन । बरु तिम्रा आमा र बाबुलाई नै छुट्टै घर बनाइदेउ चाहिँ भन्न सक्छु ।

साभार : हँसाउने चुट्किलापुस्तकबाट


भर्खर

0