नापोली कोपा इटालिया फुटबलको सेमिफाइनलमा | Khabarhub Khabarhub

नापोली कोपा इटालिया फुटबलको सेमिफाइनलमा


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- नापोली कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको खेलमा स्पेजियालाई ४-२ गोल अन्तरले पराजित गर्दै नापोली अन्तिम चारमा पुगेको हो ।

नापोलीको जितमा कालीडोउ कुलेबाली,हिर्भीङ लोजानो, माटियो पोलीटानो र एल्जिफ एल्मासले एकएक गोल गरे ।

स्पेजियाका इम्यानुएल ग्यासी र गेनारो अकम्पोराले एकएक गोल फर्काए पनि टिमको हार टार्न सकेनन् ।

नापोलीले अब फाइनल प्रवेसका लागि एटलान्टासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ७ : ५५ बजे

खोटाङमा बनबाट डढेलो बस्तीमा पस्दा १३ घर जले, ११ परिवारको बिचल्ली

वनमा लागेको डढेलो बस्तीमा पस्दा खोटाङको बाराहापोखरी गाउँपालिका-१ मा कम्तीमा

१० वर्षमा विदेशी लगानीका ५० उद्योग दर्ता, सिमेन्टमा ६० अर्ब लगानी

नेपालमा वैदेशिक लगानी भित्रिन सुरु भएको ७ दशक बढी भइसकेको

प्रचण्डसँग बाबुरामको आक्रोश, भने : गोरखा २ छोडिदिएर गम्भीर गल्ती गरेछु

काठमाडौं- नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले

पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहनको २५औँ स्मृति दिवस मनाइयो

काठमाडौं– नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५औँ स्मृति दिवस

पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट

पर्वत– यहाँका विभिन्न वन–जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन ।