कांग्रेस निर्वाचन समितिका संयोजक यादवले दिए राजीनामा | Khabarhub Khabarhub

कांग्रेस निर्वाचन समितिका संयोजक यादवले दिए राजीनामा


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरालगायत जिल्लामा अधिवेशनका क्रममा भएका विवादहरु समाधान गर्न सभापति देउवाले चासो नदिएपछि निर्वाचन समितिका केन्द्रीय संयोजक महादेव यादवले राजीनामा दिएका छन् ।

निर्वाचन समितिको कार्यालय रहेको पार्टी मुख्यालय सानेपा जान छाडेका यादवले दिएको राजीनामा स्वीकृतसमेत भइसकेको कांग्रेसले जनाएको छ । यादवले यसअघि पनि राजीनामा दिएका थिए । तर, सभापति देउवाले उनको राजीनामा स्वीकृत गरेका थिएनन् ।

सभापति देउवाले यादवको राजीनामा स्वीकृत गरेर गोपालकृष्ण घिमिरेलाई संयोजकमा मनोनयन गरेको पार्टी केन्द्रीय कार्यालयका कार्यबाहक मुख्यसचिब डा प्रदिप पराजुलीले जानकारी दिए ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  १२ : ४६ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न