प्रधानन्यायाधीशले तोके ८ इजलासमा २७४ मुद्दा « Khabarhub
Live on

RADIO CANDID

Your Voice, Your Power

0%

प्रधानन्यायाधीशले तोके ८ इजलासमा २७४ मुद्दा



काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले आज आइतबारका लागि २७४ मुद्दाको पेसी तोकेका छन् ।

उनले आज ७ संयुक्त र एउटा एकल इजलासमा गरी ८ इजलास तोकेका हुन् । उनले आफ्ना लागि भने कुनै पनि पेसी तोकेका छैनन् ।


0