चुट्किला : फेयर एण्ड लब्ली « Khabarhub

चुट्किला : फेयर एण्ड लब्ली


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

तालिमको क्रममा सिपाहीहरु जम्प गरेर खोला पार गरिरहेका थिए । त्यसै क्रममा सिपाहीले उफ्रिदै भनेछ—

सिपाही : जय कालिमाता । कालिमाताले यो कुरा सुनेर भनिछन्—

कालिमाता : तेरै आमा काली होला म त अहिले त फेयर एण्ड लब्ली पो लगाउँछु त ।

साभार : हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ११ : ५२ बजे

हावाहुरीसहित परेको असिना पानीले केरा खेतीमा क्षति 

बुटवल- शनिबार र राति आएको आएको हावा हुरी सहितको असिना पानीले

बलात्कारीलाई कारबाही माग गर्दै खोटाङमा प्रदर्शन 

खोटाङ- सौन्दर्य प्रतियोगितामा सहभागी युवतीलाई बलात्कार गर्ने दोषीलाई कारबाहीको माग

महोत्तरीका सबै पालिकाको मतगणना सकियो

जलेश्वर- महोत्तरीको १५ वटै पालिकाको मतगणना आज सकिएको छ ।

मामाघर जाने क्रममा ढुङ्गाले लागेर एक बालकको मृत्यु

जाजरकोट- बारेकोट गाउँपालिका–९ सक्लामा ढुङ्गाले लागेर आज एक बालकको मृत्यु