बसन्तपुरमा होलीको रौनक, देखिएन कोरोनाको त्रास (भिडियोसहित) | Khabarhub Khabarhub

बसन्तपुरमा होलीको रौनक, देखिएन कोरोनाको त्रास (भिडियोसहित)


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रङहरुको पर्व फागू पूर्णिमा आज नेपालका पहाडी जिल्लामा मनाइएको छ ।

होलीको अवसरमा आज सार्वजनिक बिदा भएकाले काठमाडौँको बसन्तपुरमा विशेष रौनक देखियो । होली मनाउन बसन्तपुर पुगेका युवाले कोरोनाको त्रास भुलेर होली मनाए ।

हेरौँ भिडियो

सरकारले होलीमा स्वास्थ्य मापदण्ड पालन गरी पर्व मनाउन आग्रह गरे पनि बसन्तपुरमा भने कोरोनाको कहर बिर्सिएर होली मनाइएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  २ : १२ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार