‘जोमसोमै बजार’का गीतकार विश्वको निधन | Khabarhub Khabarhub

‘जोमसोमै बजार’का गीतकार विश्वको निधन


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोकप्रिय व्याण्ड ‘नेपथ्य’को चर्चित गीत ‘जोमसोमै बजार’का गीतकार विश्व थकालीको अमेरिकामा हृदयघातका कारण निधन भएको छ ।

उनका भान्जा अदित थकालीका अनुसार उनको ५२ वर्षको उमेरमा शनिबार निधन भएको हो ।

मुस्ताङमा दिनहुँ १२ बजेपछि हावा तिब्र गतिमा चल्ने भएपछि संगीतकारसमेत रहेका विश्वले ‘जोमसोमै बजारमा’को रचना गरेका थिए ।

मुस्ताङको घरपझोङ ४ जोमसोम पुर्ख्यौली घर रहेका रहेका उनी लामो समयदेखि अमेरिकामा नै बस्दै आएका थिए ।

उनको परिवारमा श्रीमतिसहित दुई छोरा छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  १२ : ५५ बजे

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको