३५ विद्यालयका प्रधानाध्यापक सम्मानित | Khabarhub Khabarhub

३५ विद्यालयका प्रधानाध्यापक सम्मानित


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिका भित्र सञ्चालित सामुदायिक विद्यालयका ३५ जना प्रधानाध्यापक सम्मानित भएका छन् ।

नेपाल शिक्षक संघ स्थानीय कार्यसमिति काठमाडौँ महानगरपालिकाले उनीहरुलाई शनिबार तेस्रो प्रतिनिधिसभा तथा शिक्षक सम्मान कार्यक्रममा ३५ जनालाई सम्मान गरेको हो ।

सभाको प्रमुख अथितिसमेत रहेका नेपाल राष्ट्रिय शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले आगामी दिनमा पनि सभावे राम्रो काम गर्नेमा आफू विस्वश्त रहेको धारण व्यक्त गरे । साथै उनले सम्मान हुने प्रधानाध्यापकहरुलाई पनि बधाई दिएका थिए ।

सभावमा कामपाभित्र सञ्चालित समादायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा महनगर समिति अध्यक्ष नारायणप्रसाद गौतमले नगर समितिले दुई वर्षमा भए गरेका कार्यक्रमलाई समेटेर प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदनमा विद्यालयमा सञ्चालन गरिएका विद्यार्थी केन्द्रित अतिरिक्त क्रियााकलाय र सामुदायिक आधारभूत तहका १५० जना शिक्षकलाई चार पटक प्रश्न लेखन सम्बन्धी कार्यशाला सञ्चालन गरिएको प्रतिवेदन उल्लेख गरिएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ११ : ११ बजे

काठमाडौंमा ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ आयोजना हुने

काठमाडौं– समृद्धिका लागि हरित ऊर्जा भन्ने मूल नारासाथ बैशाख १२

चार लाख धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान

बुटवल– सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल

आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु

गल्याङ– स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय रेउसरी गुरुङको

मस्कको सुझाव- रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !

काठमाडौंं– स्पेसएक्सका मालिक एलन मस्कले इजरायल र इरानबीच बढ्दो तनावबीच

दाइको हत्या गरेको आरोपमा भाइ पक्राउ

संखुवासभा– आफ्नै दाइ ४१ वर्षीय सनमान राईको हत्या गरेको आरोपमा सभापोखरी गाउँपालिका-३