युभेन्टस कोपा इटालियाको सेमिफाइनलमा | Khabarhub Khabarhub

युभेन्टस कोपा इटालियाको सेमिफाइनलमा


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युभेन्टस कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा बुधबार राति भएको खेलमा युभेन्टसले एसपालमाथि फराकिलो जित निकाल्यो ।

स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोविनै मैदान उत्रिएको युभेन्टसले एसपालमाथि ४–० को फराकिलो जित निकाल्यो ।

युभेन्टसको जितमा अल्भारो मोराटा, जियानलुका फ्राबोट्टा, डिजान कुलुसेभ्स्की र फेडरिको चियसाले गोल गरे ।

अब युभेन्टसले सेमिफाइनलमा इन्टरमिलानको सामना गर्नेछ । सेमिफाइनल खेल फेब्रअरी १० मा हुनेछ ।

इन्टरले एसी मिलानलाई हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ७ : १० बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न