यार्सागुम्बाको औषधीय महत्त्व | Khabarhub Khabarhub

यार्सागुम्बाको औषधीय महत्त्व


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यो दुर्गम हिमाली जिल्लाको पाखा–भित्तामा हिउँमुनि पुरिएर रहने एक प्रकारको लाभ्रे किरामा ढुसी लागेर उम्रिने च्याऊ हो । यसको टुप्पो खैरो र फेद फिका पहेँलो हुन्छ ।

अत्यन्तै शक्तिबर्द्धक र यौन क्षमता बढाउने यो वनस्पति मानव जीवनको लागि सञ्जीवनी बुटी नै साबित भएको छ । बिहान–बेलुका मह मिलाएको दूधसँग एक–एक ओटा यार्सागुम्बा खाने हो भने यसले हेपाटाइटिस ‘बी’ भाइरसलाईसमेत नष्ट गरिदिन्छ ।

अत्यधिक यौन शक्ति पैदा गर्छ । फोक्सो र मिर्गौलाको क्यान्सरलाई निको पारी शरीरका सम्पूर्ण अङ्गहरूलाई सबल र सक्षम बनाउँछ । वृद्धहरूलाई जवान बनाउँछ । चाउरिएका गालालाई पुष्ट बनाउँछ ।

साभार : हाम्रो घरको डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ९ : ३७ बजे

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०