बालिका बलात्कारको आरोपमा १७ वर्षीय किशोर पक्राउ | Khabarhub Khabarhub

बालिका बलात्कारको आरोपमा १७ वर्षीय किशोर पक्राउ


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पाल्पाबाट १७ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार आइतबार रामपुर नगरपालिकाको एक होटलमा लगेर ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा सोमबार विहान  तनहुँको घिरिङ गाउँपालिकाका १७ बर्षीय किशोरलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी रामेश्वर त्वातीका अनुसार आरोपित  किशोरको उमेर नपुगेका कारण उनको नाम खुलाइएको छैन । अहिले घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी त्वातीले बताए ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  १० : १० बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको