सुदूरपश्चिम प्रदेशका तत्कालीन प्रमुख मल्लको कोरोना संक्रमणले निधन | Khabarhub Khabarhub

सुदूरपश्चिम प्रदेशका तत्कालीन प्रमुख मल्लको कोरोना संक्रमणले निधन


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका तत्कालीन प्रमुख मोहनराज मल्लको निधन भएको छ ।

कोरोना संक्रमणले उनको आज काठमाडौंको निदान अस्पतालमा निधन भएको परिवारजनले जनाएका छन् ।

निमोनिया र मुटुसम्बन्धी समस्याले ग्रसित मल्लको आजै अन्त्येष्टि गरिने जनाइएको छ ।

नेपाली कांग्रेसको सरकारले उनलाई २०७४ माघ ३ मा सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त गरेको थियो ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ९ : २५ बजे

आईपिएल : चेन्नईमाथि लखनउको आठ विकेटको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या