सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द | Khabarhub Khabarhub

सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ ।

विभागले मंगलबार सूचना जारी गर्दै वैशाख १६ गतेबाट लागु हुने गरी अनलाइन आवेदन प्रणाली बन्द भएको जानकारी दिएको छ ।

अर्को सूचना जारी नभएसम्मको लागि अनलाइन आवेदन बन्द गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

यस्तो छ सूचना

 

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ६ : १४ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०