वार्षिक परीक्षा सञ्चालन नगर्न कपुरकोट गाँउपालिकाको आग्रह | Khabarhub Khabarhub

वार्षिक परीक्षा सञ्चालन नगर्न कपुरकोट गाँउपालिकाको आग्रह


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–सल्लान जिल्लाको कपुरकोट गाँउपालिकाले आफ्नो क्षेत्रभित्र रहेका शैक्षिक संस्थाहरुलाई वार्षिक परीक्षा सञ्चालन नगर्न आग्रह गरेको छ ।

गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै कोरोना संक्रमण बढ्दै गएकाले विद्यालयमा भौतिक पठनपाठन बन्द गर्न र वार्षिक परीक्षा अर्का सूचना नआउँदासम्मको लागि स्थगित गर्न भनेको छ ।

गाउँपालिकामा पनि कोरोना बढ्न सक्ने कुरालाई ध्यानमा राखेर तत्काल केही समयमका लागि विद्यालय बन्द गर्नुपरेको गाँउपालिकाले जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  १२ : ५२ बजे

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था कडा

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल

भोजपुर सदरमुकाममा आगलागी, एक घर जलेर नष्ट

भोजपुर सदरमुकाममा मंगलबार बिहान आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालयबाट

बागलुङका ३८ वनमा आगलागी

बागलुङ– बागलुङमा गत फागुनदेखि अहिलेसम्म ३८ वटा सामुदायिक वनमा आगलागी

बुद्ध जयन्तीमा नेपालदेखि भारत हुँदै श्रीलंकासम्म ‘बाइक राइड’

श्रीलंका, भारत र नेपालको संयुक्त आयोजनामा बुद्ध जयन्तीका दिनबाट ‘हार्टफुलनेस

सुनचाँदीको मूल्य घट्यो, कतिमा कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।