होलीमा के गर्ने, के नगर्ने ? | Khabarhub Khabarhub

होलीमा के गर्ने, के नगर्ने ?


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रेम र सद्भाव चाड हो होली । यो हरेक बर्ष फागुन महिनाको पूर्णिमा तिथिमा मनाउने गरीन्छ । यस पटकको होली पहाडी जिल्लामा चैत १५ गते र तराईका जिल्लामा चैत १६ गते मनाइदै छ ।

मान्यता अनुसार हिरण्यकश्यपका पुत्र प्रहलाद भगवान विष्णुका परमभक्त थिए । तर उनको विष्णु भक्तिबाट हिरण्यकश्यप आक्रोशित थिए । त्यसैले उनले आफ्नै पुत्र मार्ने योजना बनाई बहनी होलिकाको काखमा प्रहलाद बसाई अग्निमा बसाए । तर विष्णु कृपा प्राप्त भई होलिका जलेर भस्म भइन् भने प्रहलाद सुरक्षित भए । सोहि समयबाट होलिका दहको खुसीमा हरेक बर्ष होली मनाउने गरिन्छ ।

होलीको अवधीमा कुनै पनि शुभ कार्य जस्तै, मुण्डन, विवाह, घरको मुहूर्त, व्यापार प्रतिष्ठानको शुरुवात निषेध मानिन्छ । कुनै व्यक्ति भयंकर रोगसंग जुधिरहेको छ भने यो समयमा महामृत्युञ्जय, मृत सञ्जीवनी इत्यादि पाठ गरे वा गराएमा स्वास्थ्य लाभ मिल्ने धार्मीक विश्वास छ । साथै सम्भव अनुसार यो अवधीमा पूजा–पाठ, दान, जप गर्नु राम्रो मानिन्छ ।

 

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ४ : ३० बजे

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६

दिल्लीद्वारा गुजरातलाई २२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

पोखरामा एसिया कप ट्रायथोलन हुँदै

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

दोहा – रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित