एलिसासँग पुष्पको ‘जादु’ | Khabarhub Khabarhub

एलिसासँग पुष्पको ‘जादु’


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कवि तथा गीतकार महेश्वर शर्माको शब्द रहेको गीत ‘जादु’ सार्वजनिक भएको छ । गीतमा गायक राजेशपायल राई तथा गायिका मेलिना राईको स्वर छ ।

आनन्द राईको संगीत रहेको गीतमा महाराज थापाको संगीत संयोजन छ ।

भिडियोमा पुष्प खड्का र एलिशा राईसँगै महेश्वर शर्मा र सोनम पाण्डे फिचर्ड छन् ।

युवराज वाइबाको निर्देशन रहेको भिडियोमा विकास दाहालको सम्पादन तथा निसल पौडेल र दीपेन्द्र भट्टको छायांकन छ ।

भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  १ : ०० बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको