चुट्किला : पहिलो जन्मको कुखुरी « Khabarhub
Logo
३१ आश्विन २०७८, आइतबार

चुट्किला : पहिलो जन्मको कुखुरी



विद्यार्थी : मिस तपाईं पहिलो जन्ममा कुखुरी हुनुहुन्थ्यो हो ?

मिस : (रिसाउँदै) किन र ?

विद्यार्थी : तपाईंले जहिले पनि मलाई टेष्ट पेपरमा अण्डा दिनुहुन्छ त्यसैले ।

साभार  : हँसाउने चुट्किलापुस्तकबाट


भर्खर

0