राजेश राई र अस्मिता अधिकारीको 'छेपारो' सार्वजनिक | Khabarhub Khabarhub

राजेश राई र अस्मिता अधिकारीको ‘छेपारो’ सार्वजनिक


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गायक राजेश राई र अस्मिता अधिकारीको आवाजमा नयाँ गीत रिलिज भएको छ । पदम साधना कुलुङको शब्द, उर्गेनको संगीत तथा कमल सौरागको एरेञ्ज रहेको ‘छेपारो’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

गीतलाई जीवन बाबुले मिक्सिङ/मास्टरिङ गरेका हुन् । ‘द ट्यून्स क्रियशन’ युट्युव च्यानलमार्फत् रिलिज गरिएको ‘छेपारो’ गीतको भिडियोमा टिम कार्टून र बिम्बू मगर फिचर्ड छन् ।

टिम कार्टूनको निर्देशनमा तयार भएको भिडियोमा सुविन सी अधिकारी र राम घलेको कोरियोग्राफी रहेको छ । ज्ञानेन्द्र शर्मा हुमागाईंले छायाङ्कन गरेका गीतको भिडियोलाई ह्लाक्पा डी लामाले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ११ : ३५ बजे

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा

एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईविरुद्ध भिड्दै नेपाल

काठमाडौं – एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ।

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार